ताईवानको काउसिंगमा November 5 देखि November 8, 2019 सम्म चौथों विश्व महिला सेल्टर संचालन भईरहेको छ । विश्वका १२० राष्ट्रहरुबाट १५०० को सहभागीता रहेको छ । नेपालको प्रतिनिधित्व राष्ट्रिय महिला आयोगका सचिव श्री दीपेन्द्र काफ्लेका साथै सेल्टर संचालन गर्ने संस्थाहरु ः साथी, एपिरोन र महिला आधारशीलाका प्रतिनिधिहरुले गरेका छन् ।

आज भएको Policy and Legislations सत्रमा राष्ट्रिय महिला आयोगका सचिव श्री दीपेन्द्र काफ्ले प्यानलिष्टका रुपमा रहनु भएको थियो । उहाँले नेपाल सरकारले गरेको राम्रा कार्यहरुका साथै नीति तथा कानुनहरुको ’boutमा,सेल्टर व्यवस्थाको ’boutमा, ११४५ हेल्पलाईनको ’boutमा, आयोगको कार्यहरुको ’boutमा अवगत गराउनु भएको थियो । उक्त सत्रमा राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुको रिक्तताको ’boutमा पनि प्रश्न उठेको थियो ।