मंसीर , २०७५

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुबाट आयोजना हुन गईरहेका कार्यक्रमको संक्षिप्त विवरण आज सार्वजनिक गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा मंसीर देखि सुरु हुन गईरहेको सो अभियानको ’boutमा जानकारी प्रदान गरिएको हो  “लैङ्गिक हिंसा दुव्र्यवहार छैन  हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराको साथ नेपालमा यो अभियान मनाईदै यसको अन्तराष्ट्रिय नारा भने  “Orange the World: #HearMeToo”  रहेको

पत्रकार सम्मेलनमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थम माया थापाले लैङ्गिक हिंसा विरुद्ध सचेतना प्रदान गर्न लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलता कायम गर्नको लागि यो अभियानको उपादेयता रहेको बताउनुभयो यो अभियानलाई सो¥ दिनमात्र मनाउने नभई बर्षैभरिको अभियान बनाईने ठोस कार्यक्रम कार्यनीतिको साथ परिणाममुखी परिवर्तन ल्याउनको लागि मन्त्रालय अघि बढ्ने उहाँको भनाई

कार्यक्रममा मन्त्रालय आयोगका १६ दिवसीय कार्यक्रमको अलावा साथी, ओरेक, वियोन्ड बेईजिङ्ग कमिटी, एटविन, जागरण नेपालसिभिक्ट, साप नेपाल, शक्ति समूह, महिला अधिकार राष्ट्रिय मञ्च , विश्वास नेपाल लगायतका गैरसरकारी संस्थाहरुले अभियान अवधिभर संचालन  गर्ने कार्यक्रमहरुको ’boutमा पनि जानकारी प्रदान गरियो  

सो पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय महिला आयोगका सचिव श्री अनिल कुमार ठाकुरले लैङ्गिक हिंसाको रिपोर्टिङ्ग बढेको बताउदै सो सवाललाई सम्वोधनमा तदारुपता देखाउनुपर्ने यसको लागि आयोगले कामहरु गरिरहेको वताउनुभयो

त्यसैगरि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री बुद्धि बहादुर खड्काले स्थानीय तहसम्मै महिला हिंसा विरुद्धका कार्यक्रमहरु लगिने बताउनुभयो

२५ नोभेम्वर देखि १० डिसेम्वर, २०१८ सम्म यो अभियान मनाईदै नेपालमा यो अभियानको सुरुवात २०५४ सालदेखि भएको हो