सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगले मिति २०७६।०१।२३ गते कन्चनपुर जिल्ला शुक्लाफाटाँ नगरपालिकामा स्थानीय तहमा महिला विकास सम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय महिला आयोगले मिति २०७६।०१।२२ गते डोटी जिल्लाको सिलगडी नगरपालिकामा स्थानीय तहमा महिला विकास सम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगको विद्यालय कार्यक्रम

२०७६।१।३० गते कागेश्वरी मनोहरा नगरपालिकाका निजी तथा सामुदायिक माध्यमिक विद्यालय कक्षा ९ र १० मा अध्ययनरत, प्रति विद्यालयबाट ८÷८ जना छात्र छात्रा तथा १ जना शिक्षक (सामाजिक शिक्षा अध्यापन गराउने) लाई सचेतना कार्यक्रम

महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम

राष्ट्रिय महिला आयोगका सचिवज्यूको उपस्थितिमा २०७६।१।३० गते कागेश्वरी मनोहरा नगरपालिकामा महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमका सहभागीहरु १. कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख, २. कागेश्वरी मनोहरा नगरपालिकाका नगर उप प्रमुख, ३. कागेश्वरी मनोहरा नगरपालिकाका सदस्यहरु, READ MORE

महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट शुरु , सचेतना ¥याली सम्पन्न

  मंसीर ९, २०७५ लैङ्गिक  हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय नाराको साथ नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ । अभियानको पहिलो दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय  र राष्ट्रिय महिला READ MORE

१६ दिने अभियान अन्तर्गतका कार्यक्रमहरु सार्वजनिक

मंसीर ७, २०७५ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुबाट आयोजना हुन गईरहेका कार्यक्रमको संक्षिप्त विवरण आज सार्वजनिक गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा गरेको पत्रकार READ MORE

सिकाई र साझेदारिताको लागि मलेसियन विमिन एड्भाईजरी काउन्सिल नेपालमा

मंसीर २, २०७५ लैगिक हिंसाका सवालमा राष्ट्रिय महिला आयोगले गरिरहेका  कामहरुको जानकारी लिने र सहकार्यको वातावरण बनाउने उद्धेश्यले मलेसियास्थित  सवाह राज्यको  विमिन एड्भाईजरी काउन्सिल ले महिला आयोगसँग छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रिय महिला आयोगका सचिव श्री अनिल कुमार READ MORE

महिला अधिकार बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम(सिन्धुलि)

आयोजक ः राष्ट्रिय महिला आयोग आयोजना गरिएको जिल्ला ः सिन्धुली कार्यक्रम भएको स्थान ः कमलामाई नगरपालिका कार्यालय मिति ः २०७५।२।३१ राष्ट्रिय महिला आयोगको आ.ब. २०७४÷ ०७५ को स्वीकृत वार्षिक कार्यक्रममा दशवटा (१०) जिल्लामा महिला अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रम राखिएकोमा READ MORE

संचार माध्यामबाट हुने प्रकाशन तथा प्रसारणमा लैंगिक संवेदनशीलता सम्बन्धमा रामेछाप जिल्ला स्थित संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय महिला आयोगको आ.ब. २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रममा चारबटा जिल्लामा पत्रकारसंग अन्र्तक्रिया कार्यक्रम राखिएकोमा रामेछाप जिल्ला पनि एक थियो । रामेछाप जिल्लाको सदरमुकाम मन्थली मिति २०७५।२।३० गते आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन । कार्यक्रममा उपस्थित हुनुभएका आमन्त्रित अतिथि एवं READ MORE

महिला अधिकारसँग सम्बद्ध संघ–संस्थाहरुसँग अन्तक्रिया कार्यक्रम, ज्येष्ठ ७, २०७५

राष्ट्रिय महिला आयोगले महिलाको हक हितको संरक्षण र सम्बद्र्धन गरी विकासको मूल प्रवाहमा महिलालाई प्रभावकारी रुपमा समाहित गर्नुका साथै महिलाको समग्र विकास गरि लैङ्गिक न्याय कायम गर्ने आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ । महिला विरुद्धको भेदभाव र हिंसा अन्त्यका READ MORE