राष्ट्रिय महिला आयोगद्वारा २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ को शुभारम्भ समारोह

२४ मंसिर २०७४ राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ को मिति २०७४।८।२५ देखि संचालनमा आउने भएको छ । लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन अर्थात् डिसेम्बर १० (मंसिर READ MORE