संगठन
हाम्रो परिचय
प्रकाशन
ग्यालरी
उजुरी
कार्यक्रमहरु
कानुन
सम्पर्क
प्रगती बिवरण
English
सुचना तथा समाचार
लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक
2021-03-10
राष्ट्रिय महिला आयोगले लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक सम्पन्न गर्यो।
सरोकारवालाहरुले विभिन्न विषयका चुनौती तथा हुन सक्ने समाधानका बारे छलफल गरे। प्राप्त सुझाव यी विषयमा रहेका छन् :
- मनोरंजन क्षेत्रमा काम गर्ने महिलाहरुको हक र हित
- सरकारी निकाय सँग समन्वय अनि न्यायीक समितीको क्षमता वृद्धि
- हिंसा प्रभावितहरुको राष्ट्रिय तथ्यांक
- तथ्य खोजीको मिशन
- आयोगको नीति र सिफारिसमा जोड अनि अन्य
SHARING:
Related News
interaction program with members of the Judicial Committee at Bharatpur, Chitwan
2021-04-10
पुरा पढ्नुहोस्
विद्यालयस्तरमा अभिमुखिकरण कार्यक्रम, महोत्तरी जिल्ला
2021-04-09
पुरा पढ्नुहोस्