Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • ८ कार्तिक २०८२, शुक्रबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

अनलाइन उजुरी

कृपया तपाईंको उजुरी 1145 मा दर्ता गर्नुहोस्। राष्ट्रिय महिला आयोगको हटलाइन हप्ताको सातै दिन चौबीसै घण्टाको लागि खुला छ | अनलाइन मार्फत उजुरी गर्न निम्न बटन थिच्नुहोला ।

हेल्पलाईन सेवा "११४५" मा बैशाख महिनामा प्राप्त उजुरी संख्या

३३

उजुरीको तथ्याङ्क हेर्नुहोस्
११४५ हेल्पलाईन सेवा
अनलाइन उजुरी

मुख्य सेवाहरु


पीडितलाई स्वास्थ्य उपचार, अल्पकालीन आवास, निःशुल्क कानुनी सहयोग र सुरक्षा
जोखिममा परेका बालबालिकालाई विशेष सेवा
मनोसामाजिक परामर्श
प्रहरी तथा अन्य सेवा प्रदायक संस्था संग जोडिदिने

हाम्रो परिचय


समग्र नेपाली महिलाको हक, हित र अधिकारलाई संरक्षण र संवर्द्धन गर्दै महिला सशक्तीकरण गर्न तथा महिला विरुद्ध हुने सबै किसिमका भेदभावलाई निर्मूल गरी लैंगिक न्याय सुनिश्चित गर्न सघाउ पुर्‍याउन नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार वि.सं. २०५८ साल फागुन २३ गते राष्ट्रिय महिला आयोगको स्थापना भएको हो । नेपालको संविधान (२०७२) ले राष्ट्रिय महिला आयोगलाई संवैधानिक मान्यता प्रदान गरेसँगै आयोगको गरिमा र महत्त्व बढ्नुका साथै आयोगको काम, कर्तव्य र अधिकार क्षेत्र समेत थप विस्तारित हुन पुगेको छ ।

थप जानकारी

हाल कुनै पोस्टहरू उपलब्ध छैनन्। कृपया पछि फेरि जाँच गर्नुहोस्।

तस्विर सँग्रह


सामाजिक प्रोफाइल


रेडियो कार्यक्रम


महिला आवाज-भाग १(जेष्ठ नागरीक बिशेष) २०८१-०६-१२

प्रसारण मिति -

महिला आवाज-भाग १३(छैठौ राष्ट्रिय महिला अधिकार दिवस सम्बन्धमा )

प्रसारण मिति - 2081-02-24

महिला आवाज-भाग १२(लैंगिक समतामुलक समाज निर्माण सम्बन्धमा)

प्रसारण मिति - 2081-02-10

महिला आवाज-भाग ११(महिलाको नीति निर्णायक तहमा सहभागिता सम्बन्धमा आन्तार्क्रिया कार्यक्रम)

प्रसारण मिति - 2081 - 01- 27