मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

प्रमुख कार्यक्रमहरू

सङ्कटको समयमा हेल्पलाईनको मद्दत लिनुहोस्

यो सङ्कटको बेला यदि कुनै प्रकारको मदतको आवश्यकता भएमा तुरुन्त यी हेल्पलाईनहरुमा निःशुल्क कल गर्नु होला

पुरा पढ्नुहोस्
Various dignitaries seated at the stage of the program

आयोगद्वारा महिला चेतना अभिवृद्धि अन्तरक्रिया सम्पन्न

वालिङका समाजिक अगुवा महिलाहरुमाझ एक दिने चेतना अभिवृद्धि र सशक्तिकरण अन्तरक्रिया गरिएको छ । संविधानमा महिला अधिकारका कुरा धेरै भएपनि महिलाहरु अझै पनि आफ्नो सशक्तिकरणको भुमिकामा कम देखिएको भन्दै राष्ट्रिय महिला आयोगले एक दिने महिला अधिकारका बारेमा अन्तरक्रिया गरेको हो । महिलाको अधिकार संविधानले सुनिश्चित गरेपनि कानुनको अध्ययन नहुदा महिलाहरुमा धेरै समस्या आउने गरेको आयोगको […]

पुरा पढ्नुहोस्
participants looking at a presentation in the program

Sharing session with institutional heads of development partners

At the completion of the second anniversary of the launch of NWC Helpline 1145, NWC and Institutional Heald of the development partners convened to share the findings. Mr Deependra Kafle, Secretary of NWC started the session with his opening remarks highlighting the impact that the helpline had. Since its launch, the helpline has received 9,801 […]

पुरा पढ्नुहोस्
a group of people participating in the program

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जातीय विभेद सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम

राष्ट्रिय महिला आयोग द्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मंगलबार दक्षिणकाली नगरपालिकामा जातीय विभेद सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम संचालन भयो। कार्यक्रममा  प्रमुख अतिथी दक्षिणकाली नगरपालिका का नगर प्रमुख श्री मोहन बस्नेत र विशेष अतिथी उप-मेयर बसन्ती तामांग डंगोलका साथै प्रमुख महिला विकास अधिकृत मीरा शेरचन, दलित महिला सदस्यहरु, र सम्बन्धित कर्मचारीहरुको उपस्थितिमा कार्यक्रमको संचालन महिला आयोगको […]

पुरा पढ्नुहोस्
Interaction Program Picture

अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय महिला आयोगले मिति २०७६।०१।२२ गते डोटी जिल्लाको सिलगडी नगरपालिकामा स्थानीय तहमा महिला विकास सम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पुरा पढ्नुहोस्
program photo showing a lady speaking and few others at stage

महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम

राष्ट्रिय महिला आयोगका सचिवज्यूको उपस्थितिमा २०७६।१।३० गते कागेश्वरी मनोहरा नगरपालिकामा महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमका सहभागीहरु१. कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख,२. कागेश्वरी मनोहरा नगरपालिकाका नगर उप प्रमुख,३. कागेश्वरी मनोहरा नगरपालिकाका सदस्यहरु,४. कागेश्वरी मनोहरा नगरपालिकाका शाखा प्रमुखहरु,५. कागेश्वरी मनोहरा नगरपालिकाका प्रहरी प्रमुख,६. कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासकीय प्रमुख,५. सरकारी कार्यालयका कार्यालय […]

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram