मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

लेखक: NWC Web Editor

स्थानीय तहहरु बिच अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा CEDAW समितिको छैंठौ प्रतिवेदनको निष्कर्ष सुझावको कार्यान्वयनमा स्थनिय तहहरु बिच अन्तरक्रिया कार्यक्रम फाल्गुन ११ गते संचालन गर्यो। कार्यक्रममा उपत्यकाका तिनवटै जिल्लाका स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, र महिला विकास अधिकृत सहितको उपस्थित रहेको थियो।

पुरा पढ्नुहोस्

कोभिड-१९ सम्बन्धको सुचना

सूचना !!! विश्वभर फैलिरहेको कोभिड-१९ महामारीको संक्रमणका कारण यस आयोगमा कार्यरत १९ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ पुष्टी भइ धेरै कर्मचारीहरु क्वारेन्टिन र आइसोलेसनमा बस्नु परेकोले टेलिफोन मार्फत् सञ्चालित हेल्पलाइन ११४५ को सेवा बाहेक आयोगबाट प्रत्यक्ष दिइने सेवाहरुलाई मिति २०७७ साल कार्तिक ६ गतेसम्म संकुचन गरिएको छ । हेल्पलाइन नं ११४५ बाट प्रदान गरिदै आएको सेवालाई […]

पुरा पढ्नुहोस्

छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन

राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ ।

पुरा पढ्नुहोस्

प्रेस-विज्ञप्ति (२०७७/१०/३०)

सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आयोगको अपिल बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित श्री सनातन धर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भगिरथी भट्ट मिति २०७७ माघ २१ गते दिउँसोबाट हराएर भोलिपल्ट दिउँसो करिव ४:३० बजे लवलेक सामुदायिक वनमा शंकास्पद विभत्स अवस्थामा मृत भेटिएको घटनाको वारेमा अध्ययन […]

पुरा पढ्नुहोस्

प्रेस-विज्ञप्ति (२०७७/१०/२५)

बलात्कार पछि हत्या भएको भनिएको बैतडीको दोगडाकेदारको घटनाका दोषीलाई कानूनको दायरामा ल्याइ निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित श्री सनातन धर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भगिरथी भट्ट मिति २०७७ माघ २१ गते दिउँसोबाट हराएर भोलिपल्ट दिउँसो करिव ४:३० बजे लवलेक सामुदायिक वनमा […]

पुरा पढ्नुहोस्

National Women Commission 13th Annual Report

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram