सप्तरी जिल्लामा “विद्यालयस्तरमा हुने महिला हिंसा निवारणका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम”
[…]
[…]
[…]
राष्ट्रिय महिला आयोगले आज मिति २०७८ साउन १९ गते सुरक्षित गर्भपतन सेवालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउने सम्बन्धमा के कस्तो प्रावधानहरू समेटेर यस सम्बन्धी निर्देशिका बनाउन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा सम्बन्धित क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गर्यो ।