मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

कार्यक्रम तथा गितिविधि

राष्ट्रिय महिला आयोगबाट योगमाया स्मृति दिवस कार्यक्रम आयोजना

मिति २०७८ असार २२ गते राष्ट्रिय महिला आयोगले महिला जागरणका क्षेत्रमा अतुलनीय योगदान गर्ने सामाजिक सुधार अभियानकी प्रणेता विदुषी योगमायाको स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै तथा योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा छलफल र परिसंवाद कार्यक्रम आयोजना गरी योगमाया स्मृति दिवस मनाएको छ ।

पुरा पढ्नुहोस्

आयोग नवनियुक्त माननीय सदस्यरुलाई स्वागत गर्दै

मिति २०७८ असार १० गते राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले आयोगमा नयाँ नियुक्त भई आउनु भएका माननीय सदस्य श्री जया घिमिरे तथा माननीय सदस्य श्री सावित्रा कुमारी शर्मालाई शपथ ग्रहण गराउनुभयो।

पुरा पढ्नुहोस्

महिला उद्यमशीलताको विकास र सशक्तीकरण विषयमा राष्ट्रिय महिला आयोगबाट अन्तर्क्रिया कार्यक्रम आयोजना

मिति २०७८।०२।२८ गतेका दिन राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीको अध्यक्षतामा मुलुकका विभिन्न पेशा¸ उद्यम र व्यवसायमा संलग्न महिला उद्यमी व्यवसायीहरूको सहभागितामा “महिला उद्यमशीलताको विकास र सशक्तीकरण विषयक अन्तर्क्रिया कार्यक्रम” भर्चुअल माध्यमबाट सञ्चालन गरियो ।

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला आयोगबाट लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी भर्चुअल बैठकको आयोजना

राष्ट्रिय महिला आयोगबाट लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी भर्चुअल बैठकको आयोजना

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला आयोगबाट आइसोलेसन सेन्टरको स्थलगत अनुगमन

राष्ट्रिय महिला आयोगबाट आइसोलेसन सेन्टरको स्थलगत अनुगमन

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला आयोगबाट निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसा रोकथामका सन्दर्भमा भइरहेका गतिविधि तथा सामना गर्न परिरहेका समस्या समाधानका सम्बन्धमा भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना

राष्ट्रिय महिला आयोगबाट निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसा रोकथामका सन्दर्भमा भइरहेका गतिविधि तथा सामना गर्न परिरहेका समस्या समाधानका सम्बन्धमा भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram