National Workshop on the status report of CEDAW implementation
National Women Commission (NWC) conducted a national workshop on the status report of the CEDAW implementation report on March 18, Thursday.
National Women Commission (NWC) conducted a national workshop on the status report of the CEDAW implementation report on March 18, Thursday.
राष्ट्रिय महिला आयोगले लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक सम्पन्न गर्यो।
महिलामाथि हुने हिंसा निवारण को सम्बन्धमा शिक्षक, विधार्थि र विद्यालय व्यवस्थापनका पदाधिकारी हरुसंग अभिमुखिकरण कार्यक्रम मिति २०७७ फाल्गुन १८ गते पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको च्याङथापुमा संचालन गरिएको थियो।