कोभिड-१९ सम्बन्धको सुचना
सूचना !!! विश्वभर फैलिरहेको कोभिड-१९ महामारीको संक्रमणका कारण यस आयोगमा कार्यरत १९ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ पुष्टी भइ धेरै कर्मचारीहरु क्वारेन्टिन र आइसोलेसनमा बस्नु परेकोले टेलिफोन मार्फत् सञ्चालित हेल्पलाइन ११४५ को सेवा बाहेक आयोगबाट प्रत्यक्ष दिइने सेवाहरुलाई मिति २०७७ साल कार्तिक ६ गतेसम्म संकुचन गरिएको छ । हेल्पलाइन नं ११४५ बाट प्रदान गरिदै आएको सेवालाई […]