Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • ८ कार्तिक २०८२, शुक्रबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि आवश्यक व्यवस्था हुन ।


राष्ट्रिय महिला आयोग

भद्रकाली प्लाजा कामाडामाल

जरुरी फोनः ०९७७-४२५६७०१ फ्याक्सः ९७७-१-४२५९४११ इमेल: info@nwc.gov.np http://www.nwc.gov.np

चलानी नं. ४५                                                                                                                                         मितिः २०८२।०४।१८

सम्माननीय प्रधानमन्त्रीज्यू,

श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय,

सिंहदरबार, काठमाडौं।

बिषयः संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि आवश्यक व्यवस्था हुन ।

प्रस्तुत सम्बन्धमा संविधानको धारा २५३ को उपधारा १ (घ) मा लैङ्गिक समानता, महिला सशक्तिकरण तथा महिलासँग सम्बन्धित कानूनी व्यवस्थाको अध्ययन, अनुसन्धान गरी त्यस्ता कानूनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सिफारिस गर्ने र सोको अनुगमन गर्ने राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार हुने भनि उल्लेख भएको हुँदा नेपाल सरकारले उल्लिखित विषयसँग सम्बन्धित नयाँ कानून बनाउँदा वा संशोधन गर्दा वा खारेज गर्दा समेत महिला आयोग जानकार रहनुपर्ने र सो सम्बन्धमा सिफारिस तथा राय पेश गर्नुपर्ने महिला आयोगको मुख्य कर्तब्य तथा अधिकार समेत भएकोले नेपाल सरकारले उल्लिखित विषयसँग सम्बन्धित कानून बनाउदा वा संशोधन गर्दा वा खारेज गर्दा राष्ट्रिय महिला आयोगको अनिवार्य रुपमा राय परामर्श लिनुपर्ने व्यवस्था गरी संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन हुनका लागि मिति २०८२।०४।१६ को आयोगको निर्णयानुसार अनुरोध छ।

 

कमला कुमारी पराजुली

अध्यक्ष

राष्ट्रिय महिला आयोग

Attached Files

क्र.स शिर्षक डाउनलोड
press-bigyapti-2082.04.18.jpg (PDF)