मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

अनलाइन उजुरी

कृपया तपाईंको उजुरी 1145 मा दर्ता गर्नुहोस्। राष्ट्रिय महिला आयोगको हटलाइन हप्ताको सातै दिन चौबीसै घण्टाको लागि खुला छ | अनलाइन मार्फत उजुरी गर्न निम्न बटन थिच्नुहोला ।
अनलाइन उजुरी

हेल्पलाईन सेवा "११४५" मा बैशाख महिनामा प्राप्त उजुरी संख्या

३३

उजुरीको तथ्याङ्क हेर्नुहोस्

हाम्रो परिचय

समग्र नेपाली महिलाको हक, हित र अधिकारलाई संरक्षण र संवर्द्धन गर्दै महिला सशक्तीकरण गर्न तथा महिला विरुद्ध हुने सबै किसिमका भेदभावलाई निर्मूल गरी लैंगिक न्याय सुनिश्चित गर्न सघाउ पुर्‍याउन नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार वि.सं. २०५८ साल फागुन २३ गते राष्ट्रिय महिला आयोगको स्थापना भएको हो । नेपालको संविधान (२०७२) ले राष्ट्रिय महिला आयोगलाई संवैधानिक मान्यता प्रदान गरेसँगै आयोगको गरिमा र महत्त्व बढ्नुका साथै आयोगको काम, कर्तव्य र अधिकार क्षेत्र समेत थप विस्तारित हुन पुगेको छ ।
थप जानकारी
कार्यक्रम तथा गतिविधि
प्रेस विज्ञप्त्ति
सूचनाहरू
स्वतः प्रकाशन
टेण्डर
बिल सार्वजनिकीकरण

मुख्य सेवा

पीडितलाई स्वास्थ्य उपचार, अल्पकालीन आवास, निःशुल्क कानुनी सहयोग र सुरक्षा

जोखिममा परेका बालबालिकालाई विशेष सेवा

मनोसामाजिक परामर्श

प्रहरी तथा अन्य सेवा प्रदायक संस्था संग जोडिदिने

वर्तमान पदाधिकारीहरु

ct_code_block

श्री कमला पराजुली

(माननीय अध्यक्ष)
ct_code_block

श्री कृष्ण कुमारी पौडेल खतिवडा

(माननीय सदस्य)
श्री विद्या कुमारी सिन्हा

श्री विद्या कुमारी सिन्हा

(माननीय सदस्य)
श्री सावीत्रा कुमारी शर्मा

श्री सावीत्रा कुमारी शर्मा

(माननीय सदस्य)

प्रशासन

ct_code_block

श्री पार्वती अर्याल

(सचिव)

टंक भट्टराई

टंक भट्टराई

(सूचना अधिकारी)

9851422600

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram