यो सङ्कटको बेला यदि कुनै प्रकारको मदतको आवश्यकता भएमा तुरुन्त यी हेल्पलाईनहरुमा निःशुल्क कल गर्नु होला :
- राष्ट्रिय महिला आयोग खबर गरौं - ११४५
- सिविन बाल हेल्पलाईन - १०९८
- आशा हेल्पलाईन - ९८०११९३०८८
- टि. पि. ओ. मनोसामाजिक परामर्श - १६६००१० २००५
- प्रहरी - १००
- मेरी साथी - १६६००११ ९७५६
In this time of crisis, if you are in need of any help, call the following toll-free helpline numbers.
- NWC Helpline - 1145
- CWIN Child Helpline - 1098
- ASHA Crisis Centre - 9801193088
- TPO Psychosocial Counselling -16600102005
- Police - 100
- Meri Saathi Helpline - 1660 011 9756