Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • २१ चैत्र २०८१, शुक्रबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

शिक्षक, विधार्थी र विद्यालय व्यवस्थापनका पदाधिकारी हरुसंग अभिमुखिकरण कार्यक्रम


IMG
महिलामाथि हुने हिंसा निवारण को सम्बन्धमा शिक्षक, विधार्थि र विद्यालय व्यवस्थापनका पदाधिकारी हरुसंग अभिमुखिकरण कार्यक्रम मिति २०७७ फाल्गुन १८ गते पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको च्याङथापुमा संचालन गरिएको थियो।
सो कार्यक्रममा श्री विण्णु मा.वि. लगायत अन्य दुई विधालयका विधार्थि, शिक्षक र विद्यालयका व्यवस्थापनका पदाधिकारीहरुको सहभागिता रहेको थियोे।