Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

पत्रकारसँग अन्तरक्रिया कार्यक्रम


IMG
राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुली ज्यूको अध्यक्षता साथै माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल ज्यू र माननीय सदस्य श्री सावीत्रा कुमारी शर्मा ज्युको उपस्थितीमा अन्तरास्ट्रिय नारा “ Orange the world, end violence against women now “ र राष्ट्रिय नारा “ घरैबाट शुरु गरौ , महिला हिंसा आन्त्य गरौ ‘ भन्ने मूल सन्देशका साथ आयोगले बुधबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै विहीबारदेखि सुरु हुन लागेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा जानकारी गराएको छ ।
अभियानबारे जानकारी दिदैँ आयोगका माननीय अध्यक्ष श्री  कमला पराजुली ज्युले  ७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जानकारी दिनुभयो । हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले नै अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न नआएको उहाको भनाई थियो ।