Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

रोल्पामा महिलाको प्रजनन् स्वास्थ्य, महिला को शसक्तिकरण, सहभागिता, हिंसाको किसिम, त्यसको कारण, रोकथामको अवस्था लगायत विषयहरुमा अन्तरक्रिया तथा अनुगमन


IMG

२०७८ कार्तिक २२ देखि २५ सम्म राष्ट्रिय महिला आयोगको नेतृत्वमा आयोगको अध्यक्ष, कर्मचारी सहित, पूर्व महिला मन्त्री तथा संविधान सभा सदस्य कमला पन्त, संविधान सभा सदस्य ममता गिरी, स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व गर्दै परिवार कल्याण महाशाखा प्रमुख डा. पुण्य पौडेल , लुम्बिनी प्रदेशको स्वास्थ्य कार्यालयको प्रतिनिधि, Fwld को प्रतिनिधि, आइपासको केन्द्र र प्रदेशको प्रतिनिधि सहित रोल्पामा महिलाको प्रजनन् स्वास्थ्य, महिला को शसक्तिकरण, सहभागिता, हिंसाको किसिम, त्यसको कारण, रोकथामको अवस्था लगायत विषयहरुमा लुंग्री गाँउपालिका, सुनिल स्मृति गाँउपालिका लगायत लिवांग नगरपालिकाको अनुगमन, रोल्पा जिल्ला अस्पताल, स्वास्थ्य केन्द्र, हेल्थ पोष्ट को प्रजनन् स्वास्थ्य सेवा प्रवाह, महिलाको पहुँच, गुणस्तर को अवस्थामा , लैंगिक हिंसा विरुद्ध एकद्वार संकट व्यवस्थापन केन्द्रको अवस्था, सेवा, पहुँच, गुणस्तर लगायतको विषयमा जनप्रतिनिधि, किशोरी समूह, प्रहरी प्रशासन, राजनैतिक पार्टीका र भगिनी संगठनका प्रतिनिधि, महिला सञ्जाल, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवाला पक्षसँग भेटघाट, अन्तरक्रिया गरी अनुगमन गरि रोल्पा जिल्लामा समग्र महिलाको अबस्थाको अध्ययन गरिएकोछ ।