Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम


IMG

राष्ट्रिय महिला आयोगका सचिवज्यूको उपस्थितिमा २०७६।१।३० गते कागेश्वरी मनोहरा नगरपालिकामा महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमका सहभागीहरु
१. कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख,
२. कागेश्वरी मनोहरा नगरपालिकाका नगर उप प्रमुख,
३. कागेश्वरी मनोहरा नगरपालिकाका सदस्यहरु,
४. कागेश्वरी मनोहरा नगरपालिकाका शाखा प्रमुखहरु,
५. कागेश्वरी मनोहरा नगरपालिकाका प्रहरी प्रमुख,
६. कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासकीय प्रमुख,
५. सरकारी कार्यालयका कार्यालय प्रमुहरु,
५. कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु,
६. सेवा ग्राही महिलाहरु, हिंसा पीडित महिलाहरु,
७. महिला अधिकारसँग सम्बन्धीत संघ संस्थाका प्रमुख वा प्रतिनिधिहरु,
८. पत्रकारहरु