Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

याेगमाया न्याैपानेले ध्यान गरेकाे तथा समाधी लिएकाे स्थल मझुवाबेशीकाे अबलाेकन तथा अन्तरक्रिया


IMG

याेगमाया न्याैपानेले ध्यान गरेकाे तथा समाधी लिएकाे स्थल मझुवाबेशीकाे अबलाेकन तथा अन्तरक्रिया सहित बालगुरू षडानन्दले आफ्ना समाज सुधारक अभियान सहित चिनाउनु भएकाे धार्मिक, पाैराणिक स्थल दिङ्लामा समेत पुगेर राष्ट्रिय महिला आयाेगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीज्यू , माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यू लगायत आयोगको टोलीले आफ्नाे उपस्थिति तथा लैगिक हिंसा बिरूद्वकाे अभियानलाई सम्बन्धित निकायहरू माझ पुर्याएकाे छ । साथै न्यानाे आतिथ्यताकालागि सम्पूर्ण मझुवाबेशी, सालपासिलीचो गाउँपालिका तथा दिङ्लाबाशी सबै प्रति राष्ट्रिय महिला आयाेग परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछाै ।