Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १२ फाल्गुन २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

सप्तरी जिल्लामा “विद्यालयस्तरमा हुने महिला हिंसा निवारणका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम”


IMG

राष्ट्रिय महिला आयोगले माननीय सदस्य जया घिमिरेको अध्यक्षतामा मिति २०७८ कार्तिक ११ गते सप्तरी जिल्लामा “विद्यालयस्तरमा हुने महिला हिंसा निवारणका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको थियो । उक्त कार्यक्रममा सप्तरी जिल्लाका १० वटा विद्यालयका ८० भन्दा बढि विद्यार्थीहरु, शिक्षकहरु र व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।