राष्ट्रिय महिला आयोगको प्रशासनिक भवन स्थानान्तरण सम्बन्धमा

राष्ट्रिय महिला आयोगको प्रशासनिक भवन स्थानान्तरण सम्बन्धमा

प्रधानमन्त्री कार्यालयको निर्णायनुसार राष्ट्रिय महिला आयोगको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनबाट आयोगको  प्रशासनिक भवन रहेकोमा  मिति २०८३।१।२९ गते देखि नारायणहिटी संग्राहलय स्थित साविकको राहदानी विभागको परिसरमा सरेको व्यहोरा जानकारीका लागि अनुरोध छ । 

नोटः महिला हिसा सम्बन्धी उजुरी, गुनासो तथा जानकारी आवश्यक भएमा हेल्पलाइन खबर गरौं  ११४५  चालु अवस्थामा नै रहेको वा कार्यालयको इमेल info@nwc.gov.np मा पठाउनु सक्नु हुन्छ ।