वि.सं:
नेपाल संवत: ११४६ वछलाथ्व सप्तमी - ७
सबै महिलाको लागि समान अवसर, समान अधिकार, समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व र न्याय तथा सुरक्षामा सहज पहुँचलाई सुनिश्चित गर्दै सबै सरकारी तथा गैरसरकारी निकायहरु, निजी क्षेत्रलगायत समाजका सबै क्षेत्रका नीति, सांगठनिक संरचना तथा कार्यक्रमहरुमा लैगिक समता र समानताको संस्कृतिको प्रवर्द्धन तथा सृदृढीकरण गर्ने ।