Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १४ चैत्र २०८१, शुक्रबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

पर्सा जिल्लामा विद्यालय स्तरमा हुने महिला हिंसा निवारणको सम्बन्धका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापनका पदाधिकारीसँगको अभिमुखिकरण कार्यक्रम


राष्ट्रिय महिला आयोगद्धारा मिति २०७८/०७/१४ गते आयोगका माननीय सदस्य श्री बिध्या कुमारी सिन्हाज्यूको नेतृत्वमा पर्सा जिल्लामा विद्यालय स्तरमा हुने महिला हिंसा निवारणको सम्बन्धका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापनका पदाधिकारीसँगको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ |