राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्तिको एक वर्ष
आज मिति २०७८ माघ २१ गते राष्ट्रिय महिला आयोगको संवैधानिक हैसियत प्राप्त भए पश्चात पदाधिकारी नियुक्तिको एक वर्ष पुरा भएको छ । सोही अवसरमा आज माननीय अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा माननीय सदस्य कृष्ण कुमारी पौडेल कुमारी खतिवडा, माननीय सदस्य विद्या कुमारी सिन्हा, माननीय सदस्य जया घिमिरे र माननीय सदस्य सावित्रा कुमारी शर्माको उपस्थितिमा राष्ट्रिय […]