मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

सप्तरी जिल्लामा “विद्यालयस्तरमा हुने महिला हिंसा निवारणका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम”

प्रकासित मितिः 2021-11-14

राष्ट्रिय महिला आयोगले माननीय सदस्य जया घिमिरेको अध्यक्षतामा मिति २०७८ कार्तिक ११ गते सप्तरी जिल्लामा “विद्यालयस्तरमा हुने महिला हिंसा निवारणका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको थियो । उक्त कार्यक्रममा सप्तरी जिल्लाका १० वटा विद्यालयका ८० भन्दा बढि विद्यार्थीहरु, शिक्षकहरु र व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमहरू

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram