मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

प्रमुख कार्यक्रमहरू

Remarks by Chairperson on International Women Day 2022

पुरा पढ्नुहोस्

Remarks by Chairperson on 20th Anniversary of NWC

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्तिको एक वर्ष

आज मिति २०७८ माघ २१ गते राष्ट्रिय महिला आयोगको संवैधानिक हैसियत प्राप्त भए पश्चात पदाधिकारी नियुक्तिको एक वर्ष पुरा भएको छ । सोही अवसरमा आज माननीय अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा माननीय सदस्य कृष्ण कुमारी पौडेल कुमारी खतिवडा, माननीय सदस्य विद्या कुमारी सिन्हा, माननीय सदस्य जया घिमिरे र माननीय सदस्य सावित्रा कुमारी शर्माको उपस्थितिमा राष्ट्रिय […]

पुरा पढ्नुहोस्

एकद्धार संकट व्यबस्थापन केन्द्र र कोशिश नेपालको महिला तथा बालबालिकाहरुका लागि अल्पकालिन सुरक्षित गृहको अनुगमन

मिति २०७८।०९।२५ गते  माननीय अध्यक्ष श्री कमला कुमारी पराजुली, सचिव श्री शैलजा रेग्मी र म.वि.अ. श्री रोशनी श्रेष्ठ कर्माचार्यको टोलीद्धारा काठमाडौं थापाथली प्रसुती गृहमा सञ्चालित एकद्धार संकट व्यबस्थापन केन्द्र (OCMC) को अनुगमन गरिएको थियो । OCMC को फोकल पर्सन डा. देवी गुरुङ्ग र इन्चार्ज सुकुमाया लामा लगायतका कर्मचारीहरुसँग भेटी OCMC मार्फत हिंसा पीडित वा प्रभावित […]

पुरा पढ्नुहोस्

याेगमाया न्याैपानेले ध्यान गरेकाे तथा समाधी लिएकाे स्थल मझुवाबेशीकाे अबलाेकन तथा अन्तरक्रिया

याेगमाया न्याैपानेले ध्यान गरेकाे तथा समाधी लिएकाे स्थल मझुवाबेशीकाे अबलाेकन तथा अन्तरक्रिया सहित बालगुरू षडानन्दले आफ्ना समाज सुधारक अभियान सहित चिनाउनु भएकाे धार्मिक, पाैराणिक स्थल दिङ्लामा समेत पुगेर राष्ट्रिय महिला आयाेगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीज्यू , माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यू लगायत आयोगको टोलीले आफ्नाे उपस्थिति तथा लैगिक हिंसा बिरूद्वकाे अभियानलाई […]

पुरा पढ्नुहोस्

धनकुटा जिल्ला अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा विरुद्ध एकद्वार संकट व्यवस्थापन केन्द्रको अनुगमन

धनकुटा जिल्ला अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा विरुद्ध एकद्वार संकट व्यवस्थापन केन्द्रको महिला आयोगको अध्यक्ष श्री कमला कुमारी पराजुली ज्यूको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सहित आयोगको टोलीको अनुगमन कार्यक्रम सम्पन्न।

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram