मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

कोभिड-१९ सम्बन्धको सुचना

प्रकासित मितिः 2021-02-17

सूचना !!!

विश्वभर फैलिरहेको कोभिड-१९ महामारीको संक्रमणका कारण यस आयोगमा कार्यरत १९ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ पुष्टी भइ धेरै कर्मचारीहरु क्वारेन्टिन र आइसोलेसनमा बस्नु परेकोले टेलिफोन मार्फत् सञ्चालित हेल्पलाइन ११४५ को सेवा बाहेक आयोगबाट प्रत्यक्ष दिइने सेवाहरुलाई मिति २०७७ साल कार्तिक ६ गतेसम्म संकुचन गरिएको छ । हेल्पलाइन नं ११४५ बाट प्रदान गरिदै आएको सेवालाई भने शनिवार लगायत २४ सैं घण्टा सञ्चालन गरिने र विजया दशमी पर्व बिदाको समयमा समेत हेल्पलाइन सेवा सुचारु रहने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रेरणा महर्जन

नि. सचिव

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram