मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

आयोग नवनियुक्त माननीय सदस्यरुलाई स्वागत गर्दै

प्रकासित मितिः 2021-06-25
आज मिति २०७८ असार १० गते राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले आयोगमा नयाँ नियुक्त भई आउनु भएका माननीय सदस्य श्री जया घिमिरे तथा माननीय सदस्य श्री सावित्रा कुमारी शर्मालाई शपथ ग्रहण गराउनुभयो।
शपथ ग्रहण कार्यक्रममा माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडा, माननीय सदस्य श्री विद्या कुमारी सिन्हा लगायत आयोगका कर्मचारीहरुको उपस्थिति थियो।
आयोग नवनियुक्त माननीय सदस्यरुलाई स्वागत गर्दै उहाँहरुको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram