एकद्धार संकट व्यबस्थापन केन्द्र र कोशिश नेपालको महिला तथा बालबालिकाहरुका लागि अल्पकालिन सुरक्षित गृहको अनुगमन
मिति २०७८।०९।२५ गते माननीय अध्यक्ष श्री कमला कुमारी पराजुली, सचिव श्री शैलजा रेग्मी र म.वि.अ. श्री रोशनी श्रेष्ठ कर्माचार्यको टोलीद्धारा काठमाडौं थापाथली प्रसुती गृहमा सञ्चालित एकद्धार संकट व्यबस्थापन केन्द्र (OCMC) को अनुगमन गरिएको थियो । OCMC को फोकल पर्सन डा. देवी गुरुङ्ग र इन्चार्ज सुकुमाया लामा लगायतका कर्मचारीहरुसँग भेटी OCMC मार्फत हिंसा पीडित वा प्रभावित […]