मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

लेखक: NWC Web Editor

धनकुटा जिल्ला अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा विरुद्ध एकद्वार संकट व्यवस्थापन केन्द्रको अनुगमन

धनकुटा जिल्ला अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा विरुद्ध एकद्वार संकट व्यवस्थापन केन्द्रको महिला आयोगको अध्यक्ष श्री कमला कुमारी पराजुली ज्यूको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सहित आयोगको टोलीको अनुगमन कार्यक्रम सम्पन्न।

पुरा पढ्नुहोस्

सरोकारवाला निकायहरुसंग खांदवारी संखुवासभामा आयोजित समन्वय बैठक

राष्ट्रिय महिला आयोगका अध्यक्ष माननीय श्री कमला कुमारी पराजुली ज्यूको अध्यक्षता र माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडाज्यूको उपस्थितिमा सरोकारवाला निकायहरुसंग खांदवारी संखुवासभामा आयोजित समन्वय बैठक सम्पन्न।

पुरा पढ्नुहोस्

धनकुटा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम

धनकुटा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा राष्ट्रिय महिला आयोगका अध्यक्ष माननीय श्री कमला कुमारी पराजुली ज्यूको प्रमुख आतिथ्यतामा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रमका केही झलकहरु:

पुरा पढ्नुहोस्

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा साझा प्रतिबद्धता कार्यक्रम

"हिंसामुक्त समाज सभ्य समाजको आधार हो। लैङ्गिक भेदभाव, हिंसा र दुर्व्यवहार रहित न्यायपूर्ण समाजको निर्माणमा ऐक्यबद्धता जनाउँदै समाजमा विद्यमान हानिकारक अभ्यासहरू (बालविवाह, दाइजो, तिलक, छाउपडी, लिङ्ग पहिचान सहितको गर्भपतन, बोक्सीको आरोप, जातीय छुवाछुत र विभेद आदी) र महिला माथि हुने कुनै पनि हिंसा हामी गर्दैनौँ, सहन्नौँ र भएमा सशक्त प्रतिकार गर्ने सामूहिक प्रतिबद्धता गर्दछौ।" आज […]

पुरा पढ्नुहोस्

पत्रकारसँग अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुली ज्यूको अध्यक्षता साथै माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल ज्यू र माननीय सदस्य श्री सावीत्रा कुमारी शर्मा ज्युको उपस्थितीमा अन्तरास्ट्रिय नारा “ Orange the world, end violence against women now “ र राष्ट्रिय नारा “ घरैबाट शुरु गरौ , महिला हिंसा आन्त्य गरौ ‘ भन्ने मूल […]

पुरा पढ्नुहोस्

रोल्पामा महिलाको प्रजनन् स्वास्थ्य, महिला को शसक्तिकरण, सहभागिता, हिंसाको किसिम, त्यसको कारण, रोकथामको अवस्था लगायत विषयहरुमा अन्तरक्रिया तथा अनुगमन

२०७८ कार्तिक २२ देखि २५ सम्म राष्ट्रिय महिला आयोगको नेतृत्वमा आयोगको अध्यक्ष, कर्मचारी सहित, पूर्व महिला मन्त्री तथा संविधान सभा सदस्य कमला पन्त, संविधान सभा सदस्य ममता गिरी, स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व गर्दै परिवार कल्याण महाशाखा प्रमुख डा. पुण्य पौडेल , लुम्बिनी प्रदेशको स्वास्थ्य कार्यालयको प्रतिनिधि, Fwld को प्रतिनिधि, आइपासको केन्द्र र प्रदेशको प्रतिनिधि सहित रोल्पामा […]

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram