NWC factsheet February 2021
National Women Commission welcomes Mr. Manoj Kumar Acharya as its new Secretary.
राष्ट्रिय महिला आयोगले महिला सशक्तिकरण एवं लैंगिक मुलप्रवाहिकरणका सम्बन्धमा बिगतमा भएका असल प्रयासहरु बारे केन्द्र, प्रदेश र स्थानीय तहका विषयमा अन्तरक्रिया कार्यक्रम चैत्र २९ गते, आइतबार संचालन गर्यो।
NWC organized an interaction program with members of the Judicial Committee at Bharatpur, Chitwan on April 10, 2021 (Chaitra 28, 2077).
राष्ट्रिय महिला आयोगले महिलामाथि हुने हिंसा निवारणको सम्बन्धमा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसंग विद्यालयस्तरमा अभिमुखिकरण कार्यक्रम चैत्र २७ गते महोत्तरी जिल्लाको जिल्ला समन्वय समितिमा संचालन गर्यो।