राष्ट्रिय महिला आयोगबाट लैगिक हिसा नियन्त्रणसम्बन्धमा पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना
राष्ट्रिय महिला आयोगले आज मिति २०७८ साउन ५ गते मुलुकमा बढ्दो लैंगिक हिंसा नियन्त्रण र रोकथामको विषयमा आयोगबाट भइरहेका कार्यहरू र आगामी दिनमा चाल्नुपर्ने कदमहरू सम्बन्धमा विभिन्न सञ्चार माध्यमसँग आबद्ध पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो ।