मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

प्रेस विज्ञप्त्ति

प्रेस विज्ञप्ति २०७८ असोज १७

आज मिति २०७८ असोज १७ गते राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय महिला आयोगको तर्फबाट आयोगका माननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार “राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन” पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिले लामो समयको संघर्षबाट स्थापित राष्ट्रिय महिला […]

पुरा पढ्नुहोस्

प्रेस-विज्ञप्ति (२०७८/०५/१०)

प्रेस विज्ञप्ति बारा जिल्ला कलैया उपमहानगरपालिका विगुलपुर २७ मा बस्ने वडा सदस्य तारामुनी पाशवान माथि भएको दुर्व्यवहार तथा कुटपिट भएको समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०७८ भदौ २ गते राती ११ बजे छिमेकी महेन्द्र शाह सहित ३०।३५ जनाको समूहमा आई लतार्दै लगी ५०० मिटर टाढा रहेको महेन्द्र शाहकै घर अगाडि […]

पुरा पढ्नुहोस्

प्रेस-विज्ञप्ति (२०७७/१०/३०)

सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आयोगको अपिल बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित श्री सनातन धर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भगिरथी भट्ट मिति २०७७ माघ २१ गते दिउँसोबाट हराएर भोलिपल्ट दिउँसो करिव ४:३० बजे लवलेक सामुदायिक वनमा शंकास्पद विभत्स अवस्थामा मृत भेटिएको घटनाको वारेमा अध्ययन […]

पुरा पढ्नुहोस्

प्रेस-विज्ञप्ति (२०७७/१०/२५)

बलात्कार पछि हत्या भएको भनिएको बैतडीको दोगडाकेदारको घटनाका दोषीलाई कानूनको दायरामा ल्याइ निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित श्री सनातन धर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भगिरथी भट्ट मिति २०७७ माघ २१ गते दिउँसोबाट हराएर भोलिपल्ट दिउँसो करिव ४:३० बजे लवलेक सामुदायिक वनमा […]

पुरा पढ्नुहोस्
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram