लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक
राष्ट्रिय महिला आयोगले लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक सम्पन्न गर्यो।
राष्ट्रिय महिला आयोगले लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक सम्पन्न गर्यो।
राष्ट्रिय महिला आयोगले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोगको गतिविधीबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम फाल्गुन १९ गते संचालन गर्यो।
महिलामाथि हुने हिंसा निवारण को सम्बन्धमा शिक्षक, विधार्थि र विद्यालय व्यवस्थापनका पदाधिकारी हरुसंग अभिमुखिकरण कार्यक्रम मिति २०७७ फाल्गुन १८ गते पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको च्याङथापुमा संचालन गरिएको थियो।
राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता फाल्गुन १३, २०७७ गते संचालन गर्यो। काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट २२ जना विद्यार्थीहरुले आफ्ना वक्तृत्व कला प्रस्तुत गरे। हरेक विद्यालयबाट एक छात्र र एक छात्राको […]
राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा CEDAW समितिको छैंठौ प्रतिवेदनको निष्कर्ष सुझावको कार्यान्वयनमा स्थनिय तहहरु बिच अन्तरक्रिया कार्यक्रम फाल्गुन ११ गते संचालन गर्यो। कार्यक्रममा उपत्यकाका तिनवटै जिल्लाका स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, र महिला विकास अधिकृत सहितको उपस्थित रहेको थियो।
राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ ।